Door43-Catalog_ne_tn/1co/08/08.md

33 lines
3.0 KiB
Markdown

# खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन
पावलले खानेकुरा भनेको परमेश्‍वरले हामीलाई स्‍वागत गर्ने बनाउन सक्‍ने व्यक्ति भएको जसरी कुरा गर्छन् । वैकल्पिक अनुवादः “खानाले हामीलाई परमेश्‍वरको कृपा प्राप्‍त गर्ने योग्यको बनाउँदैन” वा “हामीले खाएको खानेकुराले परमेश्‍वरलाई हामीसँग खुसी पार्दैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# हामीले यो नखाँदैमा बढी खराब हुँदैनौँ र खाँदैमा बढी असल पनि हुँदैनौँ
यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कोही मानिसहरूले विचार गर्छन् कि यदि हामीले कुनै थोकहरू खाएनौँ भने, परमेश्‍वरले हामीलाई कम्‍ती प्रेम गर्नुहुन्‍छ । तर उनीहरू गलत छन् । हामीले ती थोकहरू खायौँ भने, परमेश्‍वरले हामीलाई धेरै प्रेम गर्नुहुन्‍छ भनी विचार गर्नेहरू पनि गलत नै हुन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublenegatives]])
# कोही जो कमजोर छ
आफ्‍नो विश्‍वासमा बलियो नभएका विश्‍वासीहरू
# तिमीलाई देख्‍छ, जोसँग ... छ
कोरिन्‍थीहरू एक जना व्यक्ति हुन् झैँ गरी पावलले कुरा गर्छन्, त्यसैले यी शब्दहरू एकवचन हुन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])
# उसको ... विवेक
उसले जे कुरा ठीक र बेठीक हो भनी बुझ्‍छ
# खानलाई साहसी भएको
“खानलाई उत्‍साहित”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/free]]
* [[rc://*/tw/dict/bible/other/stumble]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/idol]]
* [[rc://*/tw/dict/bible/kt/temple]]
* [[rc://*/tw/dict/bible/kt/conscience]]