Door43-Catalog_ne_tn/1co/07/39.md

31 lines
927 B
Markdown

# ऊ बाँचुञ्‍जेलसम्म
“ऊ नमरेसम्म”
# तिनले चाहेको जोसुकैसँग
“तिनले जसलाई चाहन्छिन्”
# प्रभुमा
“यदि नयाँ पति विश्‍वासी हो भने”
# मेरो विचार
“परमेश्‍वरको वचनको मेरो बुझाइ”
# अझ धेरै प्रसन्‍न
“अझ सन्तुष्‍ट, अझ आनन्दित”
# तिनी जसरी छिन् त्यसरी नै बस्छिन्
“अविवाहितै रहन्छिन्”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/lordgod]]
* [[rc://*/tw/dict/bible/kt/judge]]
* [[rc://*/tw/dict/bible/kt/holyspirit]]