Door43-Catalog_ne_tn/1co/07/27.md

2.2 KiB

के तिमी बाँधिएका छौ ... नखोज ... के तिमी स्वतन्त्र छौ ... नखोज ... तिमी गर्छौ ... तिमीसँग छ

कोरिन्थीहरू एक जना व्यक्ति भए झैँ गरी पावलले तिनीहरूसित कुरा गर्छन्, यसैले यहाँ उल्‍लेखित सबै “तिमी” र “खोजी नगर” भन्‍ने आज्ञार्थ शब्‍दका प्रयोगहरू एकवचन हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ ? ... नखोज

विवाहित पुरुषहरूलाई पावलले सम्‍बोधन गर्छन् । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू विवाहित छौ भने, ... खोजी नगर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिमी अविवाहित छौ ? पत्‍नीको खोजी नगर

अविवाहित पुरुषहरूलाई पावलले सम्‍बोधन गर्छन् । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू अहिले विवाहित छैनौ भने, ... खोजी नगर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

पत्‍नीको खोजी नगर

“विवाह गर्न नखोज”

समर्पित

“गरिएको”

म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु

“म तिमीहरूले ती कुराहरू पाओ भन्‍ने चाहन्‍नँ”

अनुवादका शब्‍दहरू