Door43-Catalog_ne_tn/1co/06/19.md

2.6 KiB

... परमेश्‍वर ... के तिमीहरूलाई थाहा छैन ? ... तिमीहरू स्वयम् आफ्‍नै होइनौ ?

उनीहरूले पहिले नै जानेको कुरालाई जोड दिएर कोरिन्थीहरूलाई सिकाउन पावल निरन्तरता दिन्छन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई याद गराउन चाहन्‍छु ... परमेश्‍वर ... र यो कि तिमीहरू स्वयम् आफ्‍नै होइनौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरूको शरीर

प्रत्येक ख्रीष्‍टिएनको शरीर पवित्र आत्माका मन्दिर हो

पवित्र आत्माको मन्दिर

मन्दिर देवी-देवताहरूको लागि समर्पित गरिएको हुन्छ र त्यहाँ उनीहरूको वास हुन्छ । त्यसै गरी, हेरक कोरिन्थी विश्‍वासीको शरीर मन्दिर जस्तै हो किनभने पवित्र आत्मा तीभित्र वास गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

किनकि तिमीहरू मोल तिरेर किनिएका थियौ

परमेश्‍वरले कोरिन्थीहरूको पापको दासत्वबाटको स्वतन्त्रताको लागि मोल तिर्नुभयो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूको स्वतन्त्रताको मोल तिर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसकारण

“किनभने यो सत्य हो”

अनुवादका शब्‍दहरू