Door43-Catalog_ne_tn/1co/06/18.md

19 lines
2.0 KiB
Markdown

# त्यसबाट भाग
पावलले कुनै व्यक्तिले यौन सम्बन्धिको पापलाई इन्कार गर्ने कुरालाई त्यो व्यक्ति खतराबाट भागिरहेको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “ ... देखि टाढा होओ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# अनैतिकता ! कुनै व्यक्तिले गर्ने अन्य सबै पापहरू शरीरदेखि बाहिर गर्दछ, तर
सम्‍भावित अर्थहरू हुन् १) यौन सम्बन्धिको पापचाहिँ खासगरी खराब हो किनभने यो अरूका विरुद्धमा मात्र होइन तर पाप गर्नेको आफ्‍नै शरीरको विरुद्धमा पनि हुन्‍छ भनी पावलले दर्शाइरहेका छन् वा २) केही कोरिन्थीहरूले विचार गरिरहेका कुरालाई पावलले उद्धरण गर्दै थिए । वैकल्पिक अनुवादः “अनैतिकता ! तिमीहरूमध्‍ये केहीले भनिरहेका छौ, ‘कुनै व्यक्तिले गर्ने हरेक पाप उसको शरीरभन्‍दा बाहिर हुन्‍छ’, तर म यो भन्‍छु” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# अभ्यास गर्छ
“गर्छ”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/other/run]]
* [[rc://*/tw/dict/bible/other/fornication]]
* [[rc://*/tw/dict/bible/kt/sin]]
* [[rc://*/tw/dict/bible/kt/body]]