Door43-Catalog_ne_tn/1co/04/19.md

2.0 KiB

म तिमीहरूकहाँ आउनेछु

“म तिमीहरूलाई भेट्नेछु”

तिमीहरू के चाहन्छौ ?

पावल कोरिन्थीहरूलाई एउटा अन्तिम निवेदन गरेरहेका थिए, किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू अब के भएको चाहन्छौ मलाई भन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

म तिमीहरूकहाँ कसरी आऊँ, छडी लिएर वा प्रेम र नम्रताको आत्मामा ?

उनीहरूकहाँ आउँदा कस्तो मनोवृत्तिमा आऊँ भनेर पावलले दुईवटा छनौट दिइरहेका छन् । किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । किनभने उनले तिनीहरूले गरेका त्रुटिहरूको लागि तिनीहरूलाई हप्काइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

नम्रता

“दया” वा “कोमलता”

अनुवादका शब्‍दहरू