Door43-Catalog_ne_tn/1co/02/12.md

24 lines
1.7 KiB
Markdown

# सामान्य जानकारीः
यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरू दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]])
# परमेश्‍वरद्वारा हामीलाई सित्तैमा दिइएको
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “जो परमेश्‍वरले हामीलाई सित्तैमा दिनुभयो” वा “जो परमेश्‍वरले हामीलाई सित्तैमा दिनुभएको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ
पवित्र आत्माले आफ्नै शब्दहरूमा विश्‍वासीहरूलाई परमेश्‍वरको सत्यता बताउनुहुन्छ र उनीहरूलाई आफ्नो ज्ञान दिनुहुन्छ ।
# अर्थ खोल्नुहुन्छ
“व्याख्या गर्नुहुन्छ”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/world]]
* [[rc://*/tw/dict/bible/kt/holyspirit]]
* [[rc://*/tw/dict/bible/other/know]]
* [[rc://*/tw/dict/bible/other/word]]
* [[rc://*/tw/dict/bible/kt/wise]]