Door43-Catalog_ne_tn/1co/01/30.md

26 lines
1.9 KiB
Markdown

# परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण
यसले ख्रीष्‍टले क्रूसमा गर्नुभएको कामलाई जनाउँछ ।
# हामीलाई ... हामी
यी शब्दहरूले पावल, उनीसँग भएका, र कोरिन्थीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-inclusive]])
# ख्रीष्‍ट येशू, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो
सम्भावित अर्थहरू हुन् १) “ख्रीष्‍ट येशू, जसले परमेश्‍वर कति बुद्धिमान् हुनुहुन्छ भनेर हामीलाई प्रस्ट पारिदिनुभयो” वा २) “ख्रीष्‍ट येशू, जसले हामीलाई परमेश्‍वरको बुद्धि दिनुभएको छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# गर्व गर्नेले प्रभुमा नै गर्व गरोस्
“यदि कोही मानिसले गर्व गर्छ भने उसले प्रभु कति महान् हुनुहुन्छ भन्‍ने कुरामा गर्व गर्नुपर्छ”
# अनुवादका शब्‍दहरू
* [[rc://*/tw/dict/bible/kt/inchrist]]
* [[rc://*/tw/dict/bible/kt/wise]]
* [[rc://*/tw/dict/bible/kt/righteous]]
* [[rc://*/tw/dict/bible/kt/holy]]
* [[rc://*/tw/dict/bible/kt/redeem]]
* [[rc://*/tw/dict/bible/other/wordofgod]]
* [[rc://*/tw/dict/bible/kt/boast]]