Door43-Catalog_ne_tn/1co/01/24.md

4.7 KiB

जसलाई परमेश्‍वरले बोलाउनुभएको छ

“परमेश्‍वरले बोलाउनुभएका मानिसहरू”

हामी ख्रीष्‍टलाई प्रचार गर्छौं

“हामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँ”

ख्रीष्‍ट परमेश्‍वरको शक्ति र बुद्धिको रूपमा

हामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँहामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँहामी ख्रीष्‍टको बारेमा प्रचार गर्छौं” वा “हामी सबैले ख्रीष्‍टको बारेमा अरू मानिसहरूलाई बताउँछौँ

शक्ति ... परमेश्‍वरको

अर्को सम्‍भावित अर्थ यो हो कि ख्रीष्‍ट शक्तिशाली हुनुहुन्‍छ र ख्रीष्‍टद्वारा नै परमेश्‍वरले हाम्रो उद्धार गर्नुभएको छ ।

परमेश्‍वरको बुद्धि

अर्को सम्‍भावित यो अर्थ हो कि परमेश्‍वरले ख्रीष्‍टद्वारा नै उहाँको बुद्धिको विषय प्रकट गर्नुहुन्‍छ ।

परमेश्‍वरको मूर्खता मानिसहरू भन्‍दा बुद्धिमान हुन्‍छ, र परमेश्‍वरको दुर्बलता मानिसहरू भन्‍दा शक्तिशाली हुन्‍छ

सम्‍भावित अर्थहरू हुन् १) व्‍यङ्‍ग्‍यात्‍मक रूपमा पावलले परमेश्‍वरको मूर्खता र दुर्बलताको बारेमा कुरा गर्छन् । परमेश्‍वर मूर्ख वा दुर्बल हुनुहन्‍न भनी पावललाई थाहा छ । वैकल्‍पिक अनुवादः “जे परमेश्‍वरको मूर्खता झैं लाग्‍छ, त्‍यो मानिसहरूका बुद्धिभन्‍दा बढी बुद्धिमान् हुन्‍छ र जे परमेश्‍वरको दुर्बलता झैं लाग्‍छ, त्‍यो मानिसहरूका बलभन्‍दा शक्तिशाली हुन्छ” वा २) पावलले ग्रीक मानिसहरूका दृष्‍टिकोणबाट कुरा गरेका हुन् जसले परमेश्‍वर मूर्ख वा दुर्बल भनी विचार गर्छन् । वैकल्‍पिक अनुवादः “मानिसहरूले जे कुरालाई परमेश्‍वरको मूर्खता भन्‍छन् सो कुरा मानिसहरूले जे कुरालाई बुद्धि भन्‍छन् सोभन्‍दा साँच्‍चै बुद्धिमान् हुन्‍छ, अनि जे कुरालाई मानिसहरूले परमेश्‍वरको दुर्बलता भन्‍छन् सो कुरा मानिसहरूका बलभन्‍दा साँच्‍चै शक्तिशाली हुन्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

अनुवादका शब्‍दहरू