Door43-Catalog_ne_tn/1co/01/14.md

2.1 KiB

उनी सभाघरका शासक

“मात्रै”

क्रिस्पस

उनी सभाघरका शासक थिए जो ख्रीष्‍टिएन भए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

गायस

उनी सभाघरका शासक उनी सभाघरका शासक (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

यो तिमीहरू कसैले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी भन्‍न नसकोस् भनेर थियो

यहाँ “नाउँ”ले “अधिकार”को प्रतिनिधित्‍व गर्छ । यसको अर्थ मानिसहरूले आफूलाई पावलका चेला भनी दाबी गर्लान् भनेर पावलले अरूलाई बप्‍तिस्‍मा दिएनन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्ये कतिले तिमीहरूलाई मेरो चेला बनाउन मैले बप्‍तिस्मा दिएँ भनेर दाबी गर्न सक्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

स्तिफनसको परिवार

यसले स्‍तिफनास, अर्थात् एक जना मानिस मुखिया रहेका घरका परिवारका सदस्‍य तथा दासहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अनुवादका शब्‍दहरू