Door43-Catalog_ne_tn/rom/16/27.md

1.2 KiB

एक मात्र ज्ञानी परमेश्‍वरलाई ... सदाको लागि महिमा होस् । आमेन

यहाँ "येशू ख्रीष्ट मार्फत" ले येशूले के गर्नुभयो भनेर बुझाउँदछ । "महिमा" दिनु भनेको परमेश्वरको प्रशंसा गर्नु हो । वैकल्‍पिक अनुवादः "येशू ख्रीष्टले हाम्रोलागि के गर्नुभयो भन्दैमा, हामी सदासर्वदा उहाँको प्रशंसा गर्नेछौं जो एक्लो परमेश्वर हुनुहुन्छ र जो एक मात्र ज्ञानी हुनुहुन्छ । आमेन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू