Door43-Catalog_ne_tn/rom/16/23.md

904 B

गायस ... इरास्तस ... क्‍वार्टस

यी पुरुषहरूका नाम हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सञ्‍चालक

यसले गायसलाई जनाउँछ, जसको घरमा पावल र तिनका सँगी विश्वासीहरू पूजाको लागि भेला भएका थिए ।

कोषाध्यक्ष

यो त्यो मानिस हो जसले समूहको रुपियाँ-पैसाको रेखदेख गर्छ ।

अनुवादका शब्‍दहरू