Door43-Catalog_ne_tn/rom/16/12.md

1.9 KiB

ट्रिफोना ... ट्रीफोसा ... पर्सिस

यी स्‍त्रीहरूका नामहरू हुन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

रूफस ... अंसिक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास

यी पुरुषहरूका नाम हुन् । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

प्रभुमा चुनिएका

यसलाई कर्तृ वाच्यको प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जसलाई प्रभुले चुन्‍नुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्

पावलले रूफसकी आमाको बारेमा बोलेकी छिन् कि उनी आफ्नै आमा हुन् । वैकल्पिक अनुवादः “उनकी आमा, जसलाई मैले पनि मेरी आमा मान्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

अनुवादका शब्‍दहरू