Door43-Catalog_ne_tn/rom/16/03.md

2.1 KiB

प्रिस्किला र अकिलास

तिनी अकिलासकी पत्‍नी थिइन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

ख्रीष्‍ट येशूमा मेरा सहकर्मी

पावलका “सहकर्मीहरू” ती व्यक्ति हुन् जसले अरूलाई येशूको बारेमा पनि बताउँदछन् । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्‍ट येशूको बारेमा मानिसहरूलाई बताउनको निम्ति मसँगै काम गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ

“तिनीहरूको घरमा आराधनको निम्ति भेला हुने विश्‍वासीहरूलाई अभिवादन गर”

इपेनितस

यो एक पुरुषको नाम हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

एसियाको पहिलो फल

पावलले इपेनेतसको बारेमा बोले मानौँ उनी आफूले कटनी गरेको पहिलो फल हो । वैकल्पिक अनुवादः “एसियामा येशूलाई विश्‍वास गर्ने पहिलो व्यक्‍ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू