Door43-Catalog_ne_tn/rom/16/01.md

3.2 KiB

जोड्ने कथनः

रोममा भएका धेरै विश्‍वासीलाई पावलले नामै लिएर अभिवादन गर्दै छन् ।

फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु

“तिमीहरूले फिबीलाई आदर गरेको म चाहन्छु”

फिबी

यो एउटा स्‍त्रीको नाम हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

हाम्री बहिनी

शब्द “हाम्री” ले पावल र सबै विश्‍वासीको भन्‍ने अर्थलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा हाम्री बहिनी” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

किंक्रिया

यो ग्रिसको बन्दरगाह सहर थियो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-names]] अनि [[rc:///ta/man/translate/translate-unknown]])

तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर

पावलले रोमी विश्वासीहरूलाई फिबीलाई सँगी विश्वासीको रूपमा स्वागत गर्न प्रोत्साहन दिन्छन् । वैकल्पिक अनुवादः “तिनलाई स्वगत गर्नू, किनभने हामी सबै प्रभुका हौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

विश्‍वासीहरूलाई सुहाउँदो प्रकारले

“एक विश्‍वासीले अर्को विश्‍वासीलाई स्वागत गर्ने तरिकामा”

तिनलाई सहायता गर

पावल रोमन विश्वासीहरूलाई फिबीलाई आवश्यक पर्ने सबै कुरा दिन प्रोत्साहन दिन्छन्। वैकल्पिक अनुवादः “म तिमीहरूले तिनलाई सहायता पनि गरेको चाहन्छु ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन्

“धेरै मानिसलाई सहायता गरेकी छन्, र तिनले मलाई पनि सहायता गरेकी छन्”

अनुवादका शब्‍दहरू