Door43-Catalog_ne_tn/rom/15/22.md

1.6 KiB

जोड्ने कथन:

रोममा विश्वासीहरूलाई उनीहरूको भ्रमण गर्ने व्यक्तिगत योजनाको बारेमा पावलले बताउँछन् र विश्वासीहरूलाई प्रार्थना गर्न आग्रह गर्दछन् ।

मलाई धेरै पल्ट रोकिएको छ

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले मलाई अवरोध गरे” वा “मानिसहरूले मलाई अवरोध गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यी क्षेत्रहरूमा मसँग अब कुनै ठाउँ छैन

पावल भन्छन् कि यी ठाउँहरूमा त्यहाँ कुनै ठाउँहरू छैनन् जहाँ मानिसहरू बस्छन् जसले ख्रीष्टको बारेमा सुनेका छैनन्। वैकल्‍पिक अनुवादः "यी क्षेत्रहरूमा त्यहाँ कुनै ठाउँहरू छैन जहाँ मानिसहरूले ख्रीष्टको बारेमा सुनेका छैनन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)