Door43-Catalog_ne_tn/rom/15/17.md

3.2 KiB

त्यसैले, मेरो आनन्द ख्रीष्‍ट येशू र परमेश्‍वरका कुराहरूमा छ

यहाँ "परमेश्वरका चीजहरू" भनेको परमेश्वरले गर्नुपर्ने कामलाई बुझाउन सक्छ । वैकल्पिक अनुवादः “यसैले, परमेश्‍वरले मलाई गर्न दिनुभएका कार्यहरूका कारण येशू ख्रीष्‍टमा मैले गर्व गर्न सक्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

कुनै कुरामा पनि बोल्न म साहस गर्नेछैनँ ... यी कुराहरु वचन र कार्यद्वारा गरिएका हुन्, संकेत र आश्चर्यको शक्तिले र पवित्र आत्माको शक्तिले

तपाईं सकारात्मक रूपमा यस युगल अकरणलाई अनुवाद गर्न सक्नुहुन्छ । यहाँ "यी चीजहरू" हुन् भनेर पावलले पावलद्वारा ख्रीष्टले पूरा गरेको कामलाई जनाउँछ। वैकल्पिक अनुवादः “गैरयहूदीहरूलाई आज्ञाकारी बनाउनको निम्ति ख्रीष्‍टले मद्वारा मेरा वचनहरू र कार्यहरूमा र चिन्हहरू र आश्‍चर्यकर्महरूले र पवित्र आत्माको शक्‍तिद्वारा पुरा गर्नुभएका कुराहरूका विषयमा मात्र म बोल्दछु” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-doublenegatives]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

चिन्हहरू र चमत्कारहरू

यी दुईवटा शब्दले मूलभूत रूपमा एउटै अर्थ दिन्छन् र विभिन्न प्रकारका आश्‍चर्यकर्महरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

यरूशलेम र वरिपरिको क्षेत्रदेखि इल्लुरिकनसम्म

यो यरूशलेमदेखि इल्लुरिकनको प्रान्तसम्मकै सहर हो, जुन इटाली नजिकैको क्षेत्र हो ।

अनुवादका शब्‍दहरू