Door43-Catalog_ne_tn/rom/15/15.md

2.2 KiB

मलाई परमेश्‍वरद्वारा दिइएको वरदान

उनी परिवर्तन हुन अगाडि उनले विश्‍वासीहरूमाथि धेरै सतावट ल्याएको भए तापनि एक प्रेरितको रूपमा नियुक्त हुन पाउनु उनको लागि वरदान हो । प्रेरितको रूपमा छनौट गरेको कुरा पावलले यसरी बताए जसरी यो परमेश्वरले उसलाई उपहार दिनुभयो । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई दिनुभएको वरदान” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] वा [[rc:///ta/man/translate/figs-activepassive]])

गैरयहूदीहरूको भेटी ग्रहणयोग्य होस्

पावलले आफ्नो प्रचारको बारेमा बोले जसरी उनी पादरी भएकोले परमेश्वरलाई भेटी चढाउँदै थिए । वैकल्पिक अनुवादः “गैरयहूदीहरूले परमेश्‍वरको आज्ञा पालन गर्दा उहाँ उनीहरूसँग खुसी होऊन्” (युडीबी हेर्नुहोस्) (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू