Door43-Catalog_ne_tn/rom/15/13.md

790 B

तिमीहरूलाई आनन्द र शान्तिले भरून्

पावलले यहाँ आफ्नो कुरा जोड दिन बढाइचढाइ गर्छन् । वैकल्पिक अनुवादः “प्रचुर आनन्द र शान्तिले तिमीहरूलाई भरून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

अनुवादका शब्‍दहरू