Door43-Catalog_ne_tn/rom/15/12.md

1.3 KiB

यिशैको जरा

यिशै दाऊद राजाका शारीरिक पिता थिए । वैकल्पिक अनुवादः “यिशैको वंश” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अन्यजातिहरूले उहाँमा आशा राख्दछन्

यहाँ "उहाँ" ले मसीह, यिशैको वंशलाई जनाउँछ । ती यहूदीहरू गैर-यहूदीहरूले पनि आफ्ना प्रतिज्ञाहरू पूरा गर्नलाई विश्वास गर्नेछन् । वैकल्‍पिक अनुवादः "जो मानिसहरु यहूदीहरू होइनन् उनी आफूले भन्नुभएको कुरा गर्नलाई विश्वास गर्न सक्छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू