Door43-Catalog_ne_tn/rom/15/10.md

875 B

फेरि यसले भन्छ

"फेरि धर्मशास्त्र भन्छ"

उहाँका मानिुसहरूसँग

यसले परमेश्वरका मानिसहरूलाई बुझाउँदछ । तपाईं आफ्नो अनुवादमा यो स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरका मानिसहरूसँग" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँको प्रशंसा गर

"प्रभुको प्रशंसा गर"

अनुवादका शब्‍दहरू