Door43-Catalog_ne_tn/rom/15/08.md

3.3 KiB

म भन्छु

शब्द “म” ले पावललाई जनाउँछ ।

ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ

यहाँ "खतना" यहूदीहरूलाई बुझाउँदछ । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “येशू ख्रीष्‍ट यहूदीहरूलाई सहायता गर्न आउनुभयो” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञा

यहाँ "पुर्खाहरूले" यहूदी मानिसका पुर्खाहरूलाई जनाउँछन् । तपाईं यसलाई सक्रिय फारममा अनुवाद गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “यहूदीहरूका पूर्वजहरूलाई परमेश्‍वरले गर्नुभएका प्रतिज्ञाहरू” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

अनि गैरयहूदीहरूका निम्ति

यो वाक्यबाट शब्दहरू हटाइएको कुरा हो । तपाईं छुटेका शब्दहरू समावेश गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “र ख्रीष्‍टलाई गैरयहूदीहरूका निम्ति सेवक बनाइयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)

यस्तो लेखिएको छ

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “जस्तो धर्मशास्‍त्रमा लेखिएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उहाँको प्रशंसा गरून्

यहाँ "तपाइँको नाम" एक प्रतिस्थापन हो जुन परमेश्‍वरलाई दर्शाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरको प्रशंसा गरून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू