Door43-Catalog_ne_tn/rom/15/05.md

1.8 KiB

जोड्ने कथनः

अन्यजातिका विश्वासीहरू र विश्वास गर्नेहरू दुबै ख्रीष्टमा एक भएका छन् भनेर पावलले सम्झना गराउन विश्वासीहरूलाई प्रोत्साहन दिए ।

... का परमेश्‍वरले ... दिऊन्

“म प्रार्थना गर्दछु कि ... का परमेश्‍वरले ... दिनुभएको होस्”

एक-अर्कासँग एकै मनको हुन

यहाँ "उस्तै दिमाग" हुनु एक मेटनम हो जसको अर्थ एक अर्कासँग सहमत हुनु हो । वैकल्पिक अनुवादः “एक-अर्कासँग सहमतिमा हुने” वा “एक भएर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

एकै मुखले ... प्रशंसा गर्न

यसको मतलव परमेश्वरको प्रशंसामा एकताबद्ध हुनु हो । वैकल्पिक अनुवादः “एउटै मुखले बोले झैँ गरेर सँगै प्रशंसा गर्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

एक अर्कालाई ग्रहण गर

"एक अर्कालाई स्वीकार गर"

अनुवादका शब्‍दहरू