Door43-Catalog_ne_tn/rom/15/03.md

3.4 KiB

यो लेखिएको अनुसार हो

यहाँ पावलले एउटा शास्त्रपदलाई जनाउँदछन् जहाँ ख्रीष्ट (मसीह) परमेश्वरसँग बोल्नुहुन्छ । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "मसीहले धर्मशास्त्रमा परमेश्वरलाई भन्नुभएको छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तपार्इंलाई अपमान गर्नेहरूको अपमान ममाथि पर्‍यो

“परमेश्‍वरको अपमान गर्नेहरूको अपमान ख्रीष्‍टमाथि पर्‍यो”

किनकि पहिले जे लेखिएका थिए, ती कुराहरू हाम्रै शिक्षाको निम्ति लेखिएका थिए

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि विगतमा धर्मशास्‍त्रमा लेखिएका सबै कुरा हाम्रो शिक्षाको निम्ति लेखिएका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हाम्रै ... हामी

पावलले यसमा आफ्ना पाठकहरू र अन्य विश्‍वासीहरूलाई पनि समावेश गरेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

ताकि हामी धैर्यता र धर्मशास्त्रको प्रोत्साहन मार्फत विश्वास गर्न सक्दछौं

यहाँ "विश्वस्तता" को अर्थ हो कि विश्वासीहरूले थाहा पाउनेछन् कि परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ। तपाइँ तपाइँको अनुवाद मा स्पष्ट पूरा अर्थ बनाउन सक्नुहुन्छ। वैकल्‍पिक अनुवादः "यस प्रकारले धर्मशास्त्रले हामीलाई आशा गर्न प्रोत्साहित गर्छ कि परमेश्वरले हाम्रो निम्ति आफूले प्रतिज्ञा गर्नुभएकाहरू सबै गर्नुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू