Door43-Catalog_ne_tn/rom/13/11.md

3.0 KiB

तिमीहरूलाई समय थाहा छ, निद्राबाट ब्यूँझने समय आइसकेको छ

रोमी विश्वासीहरूले आफ्नो व्यवहार परिवर्तन गर्नु आवश्यक छ जस्तो गरी उनीहरू निद्राबाट ब्यूँझनु आवश्यक छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

रात बितिसकेको छ

जब मानिसहरूले रातमा खराब कामहरू गरे त्यस समयको बारेमा पावलले चर्चा गर्दछन् । वैकल्पिक अनुवादः “वर्तमान पापमय समय समाप्‍त हुनै लागेको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दिन नजिकै आइपुगेको छ

जब पावलले दिनको रूपमा खराब काम गर्न छोडे भने त्यस समयको बारेमा पावलले चर्चा गर्दछन् । वैकल्पिक अनुवादः “ख्रीष्‍ट छिट्टै फर्किनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अन्धकारका कामहरू

यी ती खराब कामहरू हुन् जुन कसैले पनि देख्‍न नसक्‍ने रातको समयमा गर्न मानिसहरू रुचाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ज्योतिका हातहतियार धारण गरौँ

पावलले सैतानको प्रतिरोध गर्न केही गर्न भने जस्तै मान्छेहरू युद्धको तयारीमा हतियार बोकेका थिए । वैकल्पिक अनुवादः “जुन कामहरू गरिरहेको मानिसहरूले हामीलाई देखेको हामी चाहन्छौँ, ती कामहरू मात्र गरेर हामीले परमेश्‍वरलाई हाम्रो सुरक्षा गर्न दिनुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू