Door43-Catalog_ne_tn/rom/13/08.md

2.8 KiB

जोड्ने कथनः

पावलले विश्वासीहरूलाई छिमेकीहरूप्रति कसरी व्यवहार गर्ने भनेर बताउँछन् ।

कसैको ऋणी नहोऊ, एक अर्कालाई प्रेम गर्नु बाहेक

यो एक युगक अकरण हो । तपाईं यसलाई एक सकारात्मक रूप मा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्पिक अनुवादः“तिमीहरूले तिर्नुपर्ने जति सबैलाई तिर, र एक अर्कालाई माया गर " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)

ऋणी नहोओ

यो क्रियापद बहुवचन हो र यो सबै रोमी ख्रीष्‍टियानको निम्ति लागु हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

एक अर्कालाई प्रेम गर्नु बाहेक

यो एक ऋण हो जुन माथिको नोटमा देखाइए जस्तै रहन सक्छ ।

प्रेम

यो त्यो प्रेम हो जुन परमेश्‍वरबाट आउँछ र आफ्नो निम्ति फाइदाजनक नभए तापनि अरूको हितको निम्ति केन्द्रित हुन्छ ।

लालच

“लालच” भनेको मानिसको कुनै कुरा पाउने वा प्राप्‍त गर्ने इच्छा हो जुन कुरा ऊसँग छैन ।

प्रेमले ... लाई हानि गर्दैन

यस वाक्यांशले प्रेमलाई कुनै मानिसको रूपमा चित्रित गर्छ जो अरू मानिसप्रति दयालु हुन्छ । वैकल्पिक अनुवादः “आफ्नो छिमेकीलाई प्रेम गर्ने व्यक्‍तिले तिनीहरूलाई चोट पुर्‍याउँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अनुवादका शब्‍दहरू