Door43-Catalog_ne_tn/rom/11/35.md

1.8 KiB

अथवा कसले परमेश्वरलाई पहिला केही दिएका छन् र उसलाई परमेश्वरले फिर्ता दिनु पर्छ ?

आफ्नो तर्कलाई जोड दिन पावलले यो प्रश्न प्रयोग गर्दछन् । वैकल्‍पिक अनुवादः "कसैले पनि परमेश्वरलाई कहिल्यै यस्तो कुरा दिएको छैन जुन उसले पहिले परमेश्वरबाट पाएन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion) * उहाँबाट ... उहाँमार्फत ... उहाँलाई - यहाँ, "उहाँलाई" को सबै घटनाहरूले परमेश्वरलाई जनाउँदछ।

उहाँको महिमा सदाको लागि रहोस्

यसले सबै व्यक्तिहरूले परमेश्वरको आदर गर्नू भन्ने पावलको चाहनालाई व्यक्त गर्दछ । तपाईं आफ्नो अनुवादमा यो स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "सबै मानिसहरूले सदासर्वदा उहाँलाई आदर गरून् !" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू