Door43-Catalog_ne_tn/rom/11/33.md

2.6 KiB

ओहो ! परमेश्‍वरका बुद्धि र ज्ञान दुवै कति गहन !

यहाँ "विद्वान" र "ज्ञान" को मतलब मूल रुपमा एउटै कुरा हो । वैकल्पिक अनुवादः “परमेश्‍वरको बुद्धि र ज्ञान दुवैका प्रशस्त फाइदा कति आश्‍चर्यजनक छन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

उहाँका न्यायहरू कति अगम्य र उहाँका मार्गहरू खोज्‍न नै नसकिने छन् !

“उहाँले निर्णय गर्नुभएका कुराहरू बुझ्न र हामीसँग उहाँले गर्नुहुने व्यवहार पत्ता लगाउन हामी पूर्ण रूपमा असक्षम छौँ”

किनकि कसले प्रभुको मनलाई चिनेको छ वा को उहाँको सल्लाहकार भएको छ ?

प्रभुले जत्तिको बुद्धिमानी कोही छैन भनेर जोड दिन पावलले यो प्रश्न प्रयोग गर्दछन् । तपाईं यसलाई कथनको रूपमा अनुवाद गर्न सक्नुहुन्छ। वैकल्‍पिक अनुवादः "कसैले पनि प्रभुको मन कहिल्यै जानेका छैनन्, र कोही पनि उनको सल्लाहकार बन्न सकेका छैनन् ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

प्रभुको मन

यहाँ "दिमाग" भनेको चीजहरू जान्न वा चीजहरूको बारेमा सोच्नको लागि एक प्रतिस्थापन हो । वैकल्‍पिक अनुवादः "सबै कुरा प्रभुलाई थाहा छ" वा "प्रभुले जेको बारेमा सोच्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्‍दहरू