Door43-Catalog_ne_tn/rom/11/26.md

3.4 KiB

जोड्ने कथन:

पावल भन्छन् कि एक उद्धारक इस्रायलबाट परमेश्वरको महिमा आउनेछन् ।

त्यसैले, सबै इस्राएली बचाइनेछन्

यसलाई कर्तृ वाक्‍यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैकारण, परमेश्‍वरले सम्पूर्ण इस्राएललाई बचाउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ठीक जसरी यो लेखिएको छ

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "जसरी धर्मशास्‍त्रले अभिलेख राख्दछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सियोनबाट

यहाँ "सियोन"लाई परमेश्वर वास गरेको स्थानको लागि प्रतिस्थापनको रूपमा प्रयोग गरिन्छ । वैकल्‍पिक अनुवादः "जहाँबाट परमेश्वर यहूदीहरूमध्ये हुनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

छुटकारा दिने

"जसले आफ्ना मानिसहरूलाई स्वतन्त्र पार्नुहुन्छ"

उहाँले ईश्‍वरहीनता हटाउनुहुनेछ

पावल अभद्रपनको कुरा गर्छन् कि जस्तो कि कसैले हटाउन सक्ने कुनै चीज छ, हुनसक्छ कसैले लुगा हटाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

याकूबबाट

यहाँ "याकूब" इस्राएलको लागि प्रतिस्थापनको रूपमा प्रयोग गरिन्छ । वैकल्‍पिक अनुवादः "इस्राएली मानिसहरूबाट" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तिनीहरूका पापहरू हटाउनेछु

यहाँ पावलले पापहरूको बारेमा बोलेका छन् मानौं तिनीहरू मानौं कुनै चीजलाई हटाईदिन सक्छ। वैकल्‍पिक अनुवादः "म तिनीहरूका पापहरूको बोझ हटाउनेछु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू