Door43-Catalog_ne_tn/rom/11/13.md

1.2 KiB

डाही तुल्याउनेछु

यसलाई रोमी १०:१९ (../10/19.md) मा तपार्इंले कसरी अनुवाद गर्नुभएको थियो हेर्नुहोस् ।

ती जो मेरा आफ्नै शरीरका हुन्

यसले यहूदी विश्‍वासीहरूलाई जनाउँछ ।

हुनसक्छ हामी ती मध्ये केही बचाउनेछौं

विश्वास गर्नेहरूलाई परमेश्वरले बचाउनुहुनेछ । वैकल्‍पिक अनुवादः "हुनसक्छ केहीले विश्वास गर्नेछन् र परमेश्वरले उनीहरूलाई बचाउनुहुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू