Door43-Catalog_ne_tn/rom/11/04.md

1.4 KiB
Raw Permalink Blame History

तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ ?

पावलले पाठकलाई उनको अर्को बुँदामा लैजानको निम्ति यस प्रश्‍नको प्रयोग गरेका हुन् । वैकल्‍पिक अनुवादः "परमेश्‍वरले उसलाई कसरी जवाफ दिनुहुन्छ ?" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिनलाई

यहाँ सर्वनाम “तिनलाई” ले एलियालाई जनाउँछ ।

सात हजार मानिस

“७, जना मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

बाँकी रहेकाहरू

यहाँ यसको अर्थ मानिसहरूको एक सानो समूह हो जसलाई परमेश्‍वरले उहाँको अनुग्रह प्राप्‍त गर्नको निम्ति चुन्‍नुभएको थियो ।

अनुवादका शब्‍दहरू