Door43-Catalog_ne_tn/rom/08/26.md

1.5 KiB

जोड्ने कथनः

हुन त पावलले शरीर र आत्माको बीचमा विश्वासीहरूमा झगडा भइरहेको छ भन्ने कुरामा जोड दिइरहेका थिए, तर आत्माले हामीलाई सहायता गरिरहनुभएको छ भनेर उनले जोड दिए ।

व्यक्त गर्न नसकिने क्रन्दन

“... जसलाई शब्दहरूमा व्यक्‍त गर्न सकिँदैन”

उहाँ जसले हृदय खोज्नुहुन्छ

यसले परमेश्‍वरलाई जनाउँछ। यहाँ "हृदय खोज्दछ" को अर्थ "हाम्रो विचार र भावनाहरूलाई जाँच्दछ" भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः "परमेश्‍वर, जसले हाम्रा सबै विचारहरू र भावनाहरू जान्नुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू