Door43-Catalog_ne_tn/rom/08/01.md

1.9 KiB

जोड्ने कथन:

पावलले आफूले पाएको असल र पापको संघर्षको जवाफ दिए ।

यसैले, अब जो-जो येशू ख्रीष्टका साथ छन् उनीहरूलाई दोषी ठहरिएको छैन

यहाँ "निन्दा" भनेको मान्छेलाई दण्ड दिनु हो। वैकल्‍पिक अनुवादः "येशू ख्रीष्टमा सामेल हुनेहरूलाई परमेश्वर दोषी ठहराउनुहुन्न र सजाय दिनुहुन्न" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसकारण

“त्यस कारणले” वा “किनभने मैले भर्खरै जे भनेँ त्यो सत्य हो”

येशू ख्रीष्टमा जीवनको आत्माको व्यवस्था

यसले परमेश्वरको आत्मालाई जनाउँछ । वैकल्‍पिक अनुवादः "ख्रीष्ट येशूमा परमेश्वरको आत्मा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

पाप र मृत्युको व्यवस्था

यसले हाम्रो पापी स्वभावलाई जनाउँछ जसले हामीलाई पाप गर्न बाध्य तुल्याउँछ ।

अनुवादका शब्‍दहरू