Door43-Catalog_ne_tn/rom/07/22.md

1.7 KiB

भित्री मनुष्यत्व

यो एक व्यक्तिमा पुन: जीवित आत्मा हो जसले ख्रीष्टमा भरोसा राख्छ। (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ । … यसले मलाई पापको कैदी बनाउँछ

“मेरो पुरानो स्वभावले मलाई जे गर्न लगाउँछ केवल त्यो मात्र गर्न म सक्षम छु, तर आत्माले देखाउने नयाँ तरिकामा जिउन म सक्षम छैनँ”

नयाँ सिद्धान्त

यो नयाँ आत्मिक रूपको जीवित स्वभाव हो ।

मेरा अङ्गहरूमा फरक सिद्धान्त

यो पुरानो प्रकृति हो, जुन तरीकाले मानिसहरू जन्मन्छन्।

मेरो शरीरको अङ्गमा रहेको पापको सिद्धान्त

"मेरो पापी स्वभाव"

अनुवादका शब्‍दहरू