Door43-Catalog_ne_tn/rom/07/19.md

1.1 KiB

असल

“असल कार्यहरू” वा “असल व्यवहारहरू”

दुष्‍ट

“दुष्‍ट कार्यहरू” वा “दुष्‍ट व्यवहारहरू”

बरू पाप जो मभित्र छ

पावल "पाप" को कुरा गर्छन् जसरी यो जीवित छ र आफूभित्र बाँचिरहेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

त्यो दुष्‍टता वास्तवमै मभित्र छ

पावलले यहाँ "दुष्ट" को कुरा गर्दछन् मानौं यो जीवित छ र आफूभित्र बाँचिरहेको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अनुवादका शब्‍दहरू