Door43-Catalog_ne_tn/rom/07/15.md

2.4 KiB

जोड्ने कथन:

पावल आफ्नो भित्री मानिस भित्रको शरीर र परमेश्वरको व्यवस्थाको बिचमा भएको संघर्षको बारेमा चर्चा गर्दछन् - पाप र असलको बीचमा ।

किनभने म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ

“मैले जे गर्छु, त्यो किन गर्छु भनेर मैले बुझ्दिनँ किनभने”

किनकि

"किनभने"

म के गर्न चाहन्छु, म गर्दिन

"म गर्दिन" भन्ने शब्दहरू जोडले जोड दिए यो कुरा जोड दिन सकिन्छ कि पावल आफूले चाहे जति गर्न चाहन्छैन तर उसले धेरै चोटि गर्न नचाहेको कुरा गर्छ । वैकल्‍पिक अनुवादः "म जे गर्न चाहन्छु म सँधै गर्दिन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

म जेलाई घृणा गर्छु, म त्यही गर्छु

"म गर्छु" भन्ने शब्दले यसले सँधै उसले गरेको कुरा उसले सङ्केत गर्छ भन्ने कुरालाई सङ्केत गर्छ भने, उसले धेरै पटक गर्न नचाहेको कुरा पावलले गरे । वैकल्पिक अनुवादः “ती कुराहरू जुन असल होइनन् भनेर मलाई थाहा छ, म त्यही नै गर्छु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)

तर

“तथापि”

म व्यवस्थासँग सहमत छु

“मलाई थाहा छ कि परमेश्‍वरको व्यवस्था असल छ”

अनुवादका शब्‍दहरू