Door43-Catalog_ne_tn/rom/07/09.md

1.4 KiB

पापले पुनः जीवन पायो

यसको अर्थ यस्तो हुन सक्छः (१) “मैले पाप गर्दै थिएँ भन्‍ने मैले महसुस गरेँ” (युडीबी) वा (२) “मलाई पाप गर्ने निकै इच्छा जाग्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो

पावलले परमेश्वरको निन्दाको बारेमा बोले जसरी यो मुख्यतया शारीरिक मृत्यु भयो । वैकल्पिक अनुवादः “म बाँच्न सकूँ भनेर परमेश्‍वरले मलाई आज्ञा दिनुभयो, तर त्यस आज्ञामा मैले मृत्यु पाएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू