Door43-Catalog_ne_tn/rom/07/04.md

1.9 KiB

त्यसैले

यो अगिल्लो रोमी ७:१(./01.md) सँग सम्बन्धित छ ।

भाइहरू

यहाँ यसले पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरूलाई जनाउँछ ।

तिमीहरू पनि ख्रीष्टको शरीर मार्फत व्यवस्था गर्न मारियौ

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "जब तिमी ख्रीष्टद्वारा क्रूसमा मर्नुभयो, तिमी व्यवस्थाको निम्ति पनि मर्‍यौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौँ

यहाँ "फल" भनेको परमेश्वरलाई प्रसन्न पार्ने कार्यहरूको रूपक हो । वैकल्पिक अनुवादः “हामीले परमेश्‍वरलाई मनपर्ने काम गर्न सकौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मृत्युको लागि फल फलाउनु

यहाँ "फल" एक रूपक हो जुन पापी जीवन बिताउनुलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्‍दहरू