Door43-Catalog_ne_tn/rom/07/02.md

1.0 KiB

विवाहित स्‍त्री

यसले विवाहित जो कोही स्‍त्रीलाई जनाउँछ ।

उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले उसलाई एक व्याभिचारिणी मान्‍नुहुनेछ” वा “मानिसहरूले उसलाई एक व्यभिचारिणी भनेर भन्‍नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू