Door43-Catalog_ne_tn/rom/07/01.md

1.6 KiB

जोड्ने कथन:

जो मानिस व्यवस्था अन्तर्गत बाँच्न चाहन्छ उसलाई कसरी व्यवस्थालाई नियन्त्रण गर्दछ भनेर पावलले वर्णन गर्दछ ।

भाइहरु, के तिमीहरु जान्दैनौ ... व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍त्रण गर्छ ?

यस प्रश्नलाई जोड दिन पावलले सोधे । वैकल्‍पिक अनुवादः "त्यसोभए तपाईलाई पक्कै थाहा छ कि मानिस बाँच्नको लागि मात्र व्यवस्थाहरू पालन गर्नुपर्दछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

भाइहरू

यहाँ यसको अर्थ सँगी ख्रीष्‍टिएनहरू हुन्, पुरुष र महिला दुवै सहित ।

व्यवस्थाले एक व्यक्तिलाई उसको बाँचुन्जेल नियन्त्रण गर्दछ

पावलले यसको उदाहरण रोमी ७:२-३(./02.md) मा पनि दिएका छन् ।

अनुवादका शब्‍दहरू