Door43-Catalog_ne_tn/rom/05/18.md

2.8 KiB

एउटा अपराधद्वारा

“एउटा पापबाट जुन आदमले गरेका थिए” वा “आदमको पापको कारण”

सबै मानिसहरुलाई दोषी ठहराइयो

यहाँ "दोषी ठहराउनु" भनेको परमेश्वरको सजाय हो । वैकल्‍पिक अनुवादः "सबै मानिसहरू पापको लागि परमेश्वरको दण्डको योग्य छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एउटा ... काम

येशू ख्रीष्‍टको बलिदान

सबै मानिसहरूको धर्मी ठहराउने कुरा र जीवन

यहाँ "धर्मी ठहराउने"ले मानिसहरूलाई उहाँसंग ठीक बनाउने परमेश्वरको क्षमतालाई जनाउँछ । वैकल्‍पिक अनुवादः "सबै मानिसहरूलाई उहाँसँग ठीक बनाउने परमेश्वरको प्रस्ताव" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

एक जना मानिसको अनाज्ञाकारिता

आदमको अनाज्ञाकारिता

धेरै जना पापी भए

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "धेरै मानिसहरूले पाप गरे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

एक जनाको आज्ञाकारिता

येशूको आज्ञाकारिता

के धेरै धर्मी हुन्छन्

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले धेरै मानिसहरूलाई उहाँसंग ठीक बनाउनुहुन्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू