Door43-Catalog_ne_tn/rom/05/10.md

2.6 KiB

हामी थियौँ

"हामी" को सबै घटनाहरू सबै विश्वासीहरूलाई सन्दर्भ गर्दछ र समावेशी हुनुपर्दछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

उहाँका पुत्र ... उहाँको जीवन

“परमेश्‍वरका पुत्र ... परमेश्‍वरका पुत्रको जीवन”

उहाँको पुत्रको मृत्युबाट परमेश्‍वरसँग मिलाप गराइयो

परमेश्वरको पुत्रको मृत्युले अनन्त क्षमा प्रदान गर्यो र हामीलाई येशूमा विश्वास गर्ने सबैका लागि परमेश्वरसँग साथी बनायो । तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "परमेश्वरले हामीलाई उहाँसँग शान्तिमय सम्बन्ध राख्न अनुमति दिनुभयो किनभने उहाँको पुत्र हाम्रो लागि मर्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पुत्र

यो येशू, परमेश्‍वरको पुत्रको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

मिलाप भएपछि

तपाईंले यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सक्नुहुन्छ । वैकल्‍पिक अनुवादः "अब जब परमेश्वरले हामीलाई फेरि उसको साथी बनाउनुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्‍दहरू