Door43-Catalog_ne_tn/rom/05/06.md

1.1 KiB

हामी

शब्द “हामी” ले सबै विश्‍वासीलाई जनाउँछ र यो समावेशी हुनुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

किनकि धर्मी मानिसका लागि सायद मर्दैन

"मर्न तयार छ कसैलाई भेट्न गाह्रो छ, एक धर्मी मानिसको लागि समेत"

त्यो हो, सायद कसैले राम्रो व्यक्तिको लागि मर्ने आँट गर्छ

"तर तपाईले त्यस्तो कसैलाई भेट्न सक्नुहुन्छ जो यस्तो राम्रो व्यक्तिको लागि मर्न तयार छ"

अनुवादका शब्‍दहरू