Door43-Catalog_ne_tn/rom/03/11.md

2.2 KiB

बुझ्ने कोही पनि छैन

त्यहाँ के सही छ भनेर बुझ्ने कोही छैन । वैकल्पिक अनुवादः “परमेश्‍वरको सत्यतालाई कसैले पनि बुझ्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन

यहाँ "परमेश्‍वरको खोजी गर्दछ" भन्ने वाक्यांशको अर्थ परमेश्‍वरसँग सम्बन्ध हुनु हो । वैकल्पिक अनुवादः “परमेश्‍वरसँग धार्मिक सम्बन्ध राख्‍नलाई इमानदारीसँग प्रयत्‍न गर्ने कोही छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तर्केर गएका छन्

यो एक उपमा हो जसको मतलब हो कि मानिसहरू परमेश्वर बारे सोच्न पनि चाहँदैनन् । तिनीहरू उहाँबाट टाढा हुन चाहन्छन्। वैकल्‍पिक अनुवादः "तिनीहरू सबै परमेश्वरबाट तर्केका छन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

अनुपयोगी भएका छन्

किनकि कसैले पनि राम्रो काम गर्दैन, त्यसैले तिनीहरू परमेश्वरलाई बेकारका हुन्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरको निम्ति सबैजना व्यर्थका भएका छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

अनुवादका शब्‍दहरू