Door43-Catalog_ne_tn/rev/22/18.md

1.9 KiB

सामान्य जानकारीः

यूहन्नाले प्रकाशको पुस्तकको बारेमा अन्तिम टिप्पणी दिन्छन् ।

म गवाही दिन्छु

यहाँ "म"ले यूहन्नालाई जनाउँछ ।

यस पुस्तकको भविष्यवाणीको शब्दहरू

यहाँ "शब्द"ले उनीहरूले बनाएको सन्देशलाई बुझाउँछ । तपाईंले यसलाई प्रकाश २२:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "यस पुस्तकको अगमवाणीको सन्देश" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यदि कसैले तिनीहरूलाई थप्यो भने ... यदि कोही टाढा लग्छ भने

यो भविष्यवाणीको बारेमा कुनै कुरा परिवर्तन नगर्ने कडा चेतावनी हो ।

जुन यस पुस्तकमा लेखिएको छ

यो सक्रिय रूपमा भन्न सकिन्छ । वैकल्‍पिक अनुवादः "जुन मैले यस पुस्तकमा लेखेको छु" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू