Door43-Catalog_ne_tn/rev/22/16.md

1.9 KiB

तपाईंलाई गवाही दिन

यहाँ "तपाई" शब्द बहुवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जरा र दाऊदको वंश

शब्द "मूल" र "वंश" मूल रूपमा समान चीजको अर्थ हो । येशू "वंशज" भएको कुरा बोल्नुहुन्छ मानौँ उहाँ दाऊदबाट जन्मेको "जरा" हुनुहुन्छ । यी शब्दहरूले सँगै जोड दिन्छ कि येशू दाऊदको परिवारको हुनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublet]]).

चम्किलो बिहानको तारा

येशू आफैंमा बोल्नुहुन्छ जस्तो कि उहाँ चम्किलो तारा हुनुहुन्छ जुन कहिलेकाहीं बिहान सबेरै देखा पर्छ र सङ्केत गर्दछ कि नयाँ दिन सुरु हुन लागेको छ । तपाईंले "बिहानको तारा"लाई प्रकाश २:२८ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अनुवादका शब्दहरू