Door43-Catalog_ne_tn/rev/22/14.md

1.8 KiB

जोड्ने कथनः

येशू आफ्नो अन्तिम अभिवादन जारी राख्नुहुन्छ ।

जसले आफ्नो लुगा धुन्छन्

धर्मी बन्नु भनेको कसैको लुगा धुनेजस्तै हो । तपाईंले यसलाई प्रकाश ७:१४ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "धर्मी भएकाहरू, जस्तो कि तिनीहरूले आफ्नो लुगा धोए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बाहिरपट्टि

यसको मतलब तिनीहरू शहर बाहिर छन् र प्रवेश गर्न अनुमति छैन ।

... कुकुरहरू हुन्

त्यस संस्कृतिमा कुकुर अशुद्ध र घृणित जनावर थियो । यहाँ "कुकुरहरू" शब्द अपमानजनक छ र दुष्ट मानिसहरूलाई बुझाउँछ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

अनुवादका शब्दहरू