Door43-Catalog_ne_tn/rev/22/10.md

1.8 KiB

जोड्ने कथनः

ती स्वर्गदूतले यूहन्‍नासँग कुरा गर्न सिध्याए ।

बन्द नगर ... यो पुस्तक

कुनै किताब छोप्नु भनेको यस्तो चीजलाई बन्द गर्नु नै हो कि कुनैको मोहोर नखोली यो भित्र पनि पढ्न असम्भव हुन्छ । ती स्वर्गदूतले यूहन्नालाई सन्देश गुप्‍तमा राख्न भनिरहेका छन् । वैकल्‍पिक अनुवादः "गोप्य राख्नुहुन्न ... यो पुस्तक" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यस पुस्तकको भविष्यवाणीका शब्दहरू

यहाँ "शब्द"ले उनीहरूले बनाएको सन्देशलाई बुझाउँछ । तपाईंले यसलाई प्रकाश २२:७ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः "यस पुस्तकको यो अगमवाणीको सन्देश" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अनुवादका शब्दहरू