Door43-Catalog_ne_tn/rev/21/23.md

1.1 KiB

यसको बत्ती थुमा हो

यहाँ, येशूको महिमा, थुमा भनेको सहरलाई उज्यालो दिने बत्ती जसरी बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यसका ढोकाहरू बन्द हुनेछैनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कसैले पनि ढोका बन्द गर्दैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अनुवादका शब्दहरू