Door43-Catalog_ne_tn/rev/21/18.md

2.4 KiB

पर्खाल बिल्‍लौर र शुद्ध सुनको शहरले बनाएको हो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कसैले बिल्‍लौरले शहरको भित्ता र शुद्ध सुनले शहर बनाएको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शुद्ध सुन, स्पष्ट सिसा जस्तै

सुन यति स्पष्ट थियो कि यो काँचको जस्तो थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

पर्खालका जगहरू सजाइएका थिए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः "कसैले पर्खालका आधारशिलाहरूलाई सजायो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बिल्‍लौर ... पन्‍ना ... पीतमणि

यी मूल्यवान पत्थरहरू हुन् । बिल्‍लौर सिसा वा स्‌फटिक जस्तो स्पष्ट भएको हुन सक्छ, र हरित रत्‍न रातो भएको हुन सक्छ । पन्ना हरियो छ । तपाईंले यसलाई प्रकाश 4:3 मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

नीर ... हरित रत्‍न ... आनिक्स ... पीतमणि ... बेरूज ... पुष्‍पराज ... लसुने ... नीलमणि ... कटेला

यी सबै बहुमूल्य रत्नहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

अनुवादका शब्दहरू